सभा सम्पन्न
मिती २०७२।०७।२४ मा सम्पन्न उक्त सभा बाट निर्बिरोध सात सदसिय कार्य समिती छनौट भएको छ ।यहाँको गरिमामय उपस्थितिबाट बिधी बिधानहरु संसोधन गर्दै तेश्रो वार्षिक साधारण सभा तथा अधिबेशन सम्पन्न भएको हुँदा सँगम कल्याणकरीमा समाबेश हुनुहुने सम्पूर्ण सदस्य ज्युहरुलाई हार्दिक धन्यवाद ।
भरतपुर महानगरपालिका वार्ड न ९ , संगम टोलविकासमा निवासी सर्बसाधारणलाई सेवा पुर्याउने यसको उद्देश्य हो ।
No comments:
Post a Comment