आज मिति २०७५ कार्तिक १७ गते संगम टोल विकास सस्था र स्टेप वाई स्टेप बोर्डिंग स्कुलको संयुक्त आयोजनामा भरतपुर महानगर वार्ड नं ९ का अध्यक्ष्य तथा आजका प्रमुख अतिथि श्री यम लाल कंडेल ज्युबाट उद्घाटन एबम उपस्थितिमा टोल विकासका अध्यक्ष श्री देब राज सापकोटाको अग्रसरतामा भएको कार्यक्रममा टोलका सम्पूर्ण बासिन्दाहरु, बालक्लब र आमा समुहको समेत को उपस्थिति रहेको थियो। टोल भित्रका सबै सडक मार्गहरुको सरसफाई कार्यक्रम सम्पन्न भए पछि सर सफाईमा सहभागीहरुलाई जुस र बिस्कुटको समेत व्यवस्था गरिएको थियो। उक्त कार्यक्रमको समापन संगम आमा समुहका उपाध्क्ष श्री शोभा पाण्डेले गर्नु भएको थियो।
सँगम टोल बिकास संस्था
भरतपुर महानगरपालिका वार्ड न ९ , संगम टोलविकासमा निवासी सर्बसाधारणलाई सेवा पुर्याउने यसको उद्देश्य हो ।
Text scrolling
Saturday, November 3, 2018
Tuesday, October 2, 2018
सूचना
यो पेज हेर्दै गर्दा तपाई गीत संगीत सुन्न चाहनु हुन्छा भने सुन्न को लागि राखिएका songs प्लेयर मा क्लिक गरेर आनन्द लिन सक्नु हुन्छ। यदि तपाइँ यस पेज मार्फत इन्टरनेट टि भी अथवा ओन्लाइन टी भी हेर्न चाहनु हुन्छ भने Online T V मा क्लिक गर्नुहोस र Register गरेर User I D र Password लिनुहोस् अनि Login गरेर हेर्नुहोस।
केहि समस्या भए इमेल वा फोन गर्न सक्नु हुन्छ।
तपाइको केहि लेख रचना , कथा , कविता ,शुभकामना प्रकाशनको लागि सम्पर्क गर्नको लागि
sangamtolsudhar@gmail.com
9855049575
तपाइको कम्प्युटर वा मोबाइलमा यो लिंक बाट हेर्न सक्नुहुन्छ। www.sangamtolbikas.blogspot.com
साथै तपाइले प्रत्येक पोस्टको तल रहेको बोक्स्मा गएर लाईक कमेन्ट पनि गर्न सक्नु हुन्छ।

Saturday, September 29, 2018
शुभकामना
२०७५ मा आउदै गरेको नेपाली हिन्दुहरुको महान चाड शुभ विजय दशमी , दिपावली तथा छड पर्वको उपलक्ष्यमा भरतपुर महानगरपालिका वार्ड नं ९ अन्तर्गत संगम टोल विकासका सम्पूर्ण बुवा आमा दाजु भाइ दिदि बहिनीहरु लगायत टोल वासीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु।
अध्यक्ष
देव राज सापकोटा
संगम टोलविकास संस्था
भरतपुर ९ , शरदपुर
चितवन।
Monday, November 9, 2015
तिहार विशेष गजल- सबैका घरघरमा लक्ष्मी आओस तिहारमा_राम शरण श्रेष्ठ
सबैका घरघरमा लक्ष्मी आओस तिहारमा 

झिलिमिली बत्तिले उत्सब ल्याओस तिहारमा
..
देशै भरी दिपावली लक्ष्मी पुजा भाई टिका
देउसी भैलो रमाईलो धुन छाओस तिहारमा
..
नहोस खाली निधार भाईको हात दिदिवहिनीको
ओखर सँगै साँढेसाती फूटी जाओस तिहारमा
..
सप्तरंगी टिका माला दिदिबैनीको हातबाट
सबले टिका यसपाली लाउन पाओस तिहारमा
...
झिलिमिली बत्तिले उत्सब ल्याओस तिहारमा
सबैका घरघरमा लक्ष्मी आओस तिहारमा
राम शरण श्रेष्ठ
चिसापानी रामेछाप
र बुलबुलम २०७० तिहार विशेषमा बाचन भएको
Sunday, November 8, 2015
परिवारको विवरण भर्नकोलागी
१. कृपया तपाईंले आफ्नो लेख रचना तथा फोटाहरु पठाउदा तलको ईमेलमा पठाउनुहोला ।
sangamtolsudhar@gmail.com
२. तपाईंको परिवारको विवरण भर्नकोलागी क्लिक गर्नु र तपाईंको आफ्नो ब्यक्तिगत gmail बाट login गरी इन्ट्री गर्न सकिन्छ ।
३ अन्य केही समस्या परेमा 9845048575 मा फोन गरी सोध्न सक्नुहुन्छ ।
Friday, October 30, 2015
हार्दिक धन्यवाद
सभा सम्पन्न
मिती २०७२।०७।२४ मा सम्पन्न उक्त सभा बाट निर्बिरोध सात सदसिय कार्य समिती छनौट भएको छ ।यहाँको गरिमामय उपस्थितिबाट बिधी बिधानहरु संसोधन गर्दै तेश्रो वार्षिक साधारण सभा तथा अधिबेशन सम्पन्न भएको हुँदा सँगम कल्याणकरीमा समाबेश हुनुहुने सम्पूर्ण सदस्य ज्युहरुलाई हार्दिक धन्यवाद ।

Subscribe to:
Posts (Atom)