Text scrolling

सम्पूर्ण महानुभावहरुलाई हार्दिक स्वागत गर्न चाहान्छु। तपाइलाई यो हेरिसकेपछि मनमा लागेका जिज्ञासा तथा केहि सुझाव भए मन खोलेर लेख्नुहुन म हार्दिक अनुरोध गर्दछु।

menubar

Saturday, November 3, 2018

सरसफाई कार्यक्रम सम्पन्न

आज मिति २०७५ कार्तिक १७ गते संगम टोल विकास सस्था र स्टेप वाई स्टेप बोर्डिंग स्कुलको संयुक्त आयोजनामा भरतपुर महानगर वार्ड नं ९ का अध्यक्ष्य तथा आजका प्रमुख अतिथि श्री यम लाल कंडेल ज्युबाट उद्घाटन एबम उपस्थितिमा टोल विकासका अध्यक्ष श्री देब राज सापकोटाको अग्रसरतामा भएको कार्यक्रममा   टोलका सम्पूर्ण बासिन्दाहरु, बालक्लब  र आमा समुहको समेत को उपस्थिति रहेको थियो।  टोल भित्रका सबै सडक मार्गहरुको  सरसफाई कार्यक्रम सम्पन्न भए पछि  सर सफाईमा सहभागीहरुलाई जुस र बिस्कुटको समेत व्यवस्था गरिएको थियो। उक्त कार्यक्रमको समापन संगम आमा समुहका उपाध्क्ष श्री  शोभा पाण्डेले गर्नु भएको थियो।


2 comments:

  1. tapaiko kam sarai ramro lagyo ra news papers ma purono gorkhapatra kasari herna milchha sikaidinu hai

    ReplyDelete
  2. पुरै हेर्न मेनु बारमा रहेको गृह पृष्टमा क्लिक गरु है।

    ReplyDelete