आज मिति २०७५ कार्तिक १७ गते संगम टोल विकास सस्था र स्टेप वाई स्टेप बोर्डिंग स्कुलको संयुक्त आयोजनामा भरतपुर महानगर वार्ड नं ९ का अध्यक्ष्य तथा आजका प्रमुख अतिथि श्री यम लाल कंडेल ज्युबाट उद्घाटन एबम उपस्थितिमा टोल विकासका अध्यक्ष श्री देब राज सापकोटाको अग्रसरतामा भएको कार्यक्रममा टोलका सम्पूर्ण बासिन्दाहरु, बालक्लब र आमा समुहको समेत को उपस्थिति रहेको थियो। टोल भित्रका सबै सडक मार्गहरुको सरसफाई कार्यक्रम सम्पन्न भए पछि सर सफाईमा सहभागीहरुलाई जुस र बिस्कुटको समेत व्यवस्था गरिएको थियो। उक्त कार्यक्रमको समापन संगम आमा समुहका उपाध्क्ष श्री शोभा पाण्डेले गर्नु भएको थियो।
भरतपुर महानगरपालिका वार्ड न ९ , संगम टोलविकासमा निवासी सर्बसाधारणलाई सेवा पुर्याउने यसको उद्देश्य हो ।
tapaiko kam sarai ramro lagyo ra news papers ma purono gorkhapatra kasari herna milchha sikaidinu hai
ReplyDeleteपुरै हेर्न मेनु बारमा रहेको गृह पृष्टमा क्लिक गरु है।
ReplyDelete