Text scrolling

सम्पूर्ण महानुभावहरुलाई हार्दिक स्वागत गर्न चाहान्छु। तपाइलाई यो हेरिसकेपछि मनमा लागेका जिज्ञासा तथा केहि सुझाव भए मन खोलेर लेख्नुहुन म हार्दिक अनुरोध गर्दछु।

menubar

Saturday, September 29, 2018

शुभकामना

  २०७५ मा आउदै गरेको नेपाली हिन्दुहरुको महान चाड शुभ विजय दशमी , दिपावली तथा छड पर्वको उपलक्ष्यमा  भरतपुर महानगरपालिका वार्ड नं ९ अन्तर्गत संगम टोल विकासका सम्पूर्ण बुवा आमा दाजु भाइ दिदि बहिनीहरु लगायत टोल वासीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु।



अध्यक्ष 
देव राज सापकोटा 
संगम टोलविकास संस्था 
भरतपुर ९ , शरदपुर 
चितवन। 

No comments:

Post a Comment